मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ भोलि

काठमाडौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। आज हेर्न समय नपुगेपछि सुनुवाई भोलिको लागि सारिएको हो । गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए। उक्त रिटको पेशी आजको लागि तोकिएको थियो। प्रधानमन्त्रीले संसद … Continue reading मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ भोलि